रामेछाप । रामेछाप कारागारमा गोली चलेको छ । गोली लागेर १५ जना घाइते भएका छन् भन्ने २ जनाकाे मृत्यु भएकाे छ ।
रामेछाप डाँडा स्थित कारागारमा रहेका कैदिहरुले गेट तोडफोड गर्दै आन्दोलन गरेर भाग्न थालेपछि नेपाली सेनाले गोली चलाएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।
अहिले नियन्त्रण लिसकेकाे र घाइतेहरुकाे रामेछाप अस्पतालमा उपचार भईरहकाे प्रजिअ थापाले बताएका छन् ।