रामेछाप । रामेछापमा एक वृद्धाले झुन्डिएर आत्माहत्या गरेका छन् ।
जिलाको लिखु तामाकोसी गाउँपालिका वडा नं-४ बिजुलिकोटका अन्दाजी ७६ बर्षीष वृद्ध भक्त बहादुर सार्कीले मंगलबार दिउँसो साढे ३ बजे तिर घर नजिकै खनिउको रुखमा झुन्डिएर आत्मा हत्या गरेको स्थानी धुर्ब राज महतले जानकारी दिनु भयो । थप विवरण आउन बाकी