मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत निर्वाचित हुनुभएको छ ।
त्यसैगरी कार्यकारी उपाध्यक्षमा तिर्थराज अधिकारी, बिजय सहनी उपाध्यक्षहरुमा कबिता तिम्सिना, अहिका संखर, प्रकाश चौहान, अनिल अधिकारी र सचिवमा छत्रबहदुर कार्की चयनहुनु भएको हो । बर्ष २०२५ को अध्यक्ष निर्मला भट्टराईरहनु भएको थियो ।
शनिबार पथरीशनिश्चरे १० स्थित जेसीजको कार्यालयमा भएको भेलाले सर्वसहमत नयाँ समिति चयन गरेको जेसीजका पूर्व अध्यक्ष राजकुमार तिरुवाले बताउनुभयो ।

