•  २०७४ फागुन २१ सोमबार


    काठमाडाैं :  नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि अहिले   १० बजे पछी   निर्वाचन सुरु हुँदैछ।

    आज  बिहान १० बजेदेखस १ बजेसम्म हुने निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह चुनावी मैदानमा छन्।

    कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार निर्वाचन १० बजेदेखि १ बजेसम्म हुनेछ भने मतदान सकिएलगत्तै मतगणना गरिने छ। निर्वाचन कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जनाइएको छ।

    कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ सांसद रहेका छन्। कांग्रेसकाे तर्फबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभामा १३ सांसद छन्। राष्ट्रियसभा दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…