• मोरङ । किरात बायुङ राई सुम्निखिमको सोमबार भएको पहिलो मोरङ जिल्ला भेलाले वीरबहादुर बायुङ राईको नेतृत्वा कार्यसमिति गठन भएको छ । 
    सुम्निखिम राई समुदायको बायुङ भाषिहरुको संगठन हो । समितिको उपाध्यक्षमा राज वीर बायुङ राई, सचिवमा रेनुका बायुङ राई, कोषाध्यक्षमा लक्ष्मि बायुङ राई सर्बसहमत चयन भएका छन् । सदस्यहरुमा कृष्ण बायुङ राई, रहरमान बायुङ राई, बिरवल बायुङ राई, मकर बायुङ राई, काजीमान बायुङ राई, रमेश बायुङ राई चयन भएका छन् । 
    भेलामा केन्द्रिय कोषाअध्यक्ष पार्बती बायुङ राई (रिम्वाफुङ), सुनसरी जिल्ला उपाअध्यक्ष आइतीबहादुर बायुङ राई उपस्थितिमा भएको सभापतित्व मोरङ जिल्लाको संयोजक राजबिर बायुङ राईको सभापतित्वमा भएको थियो । 
    बायुङ राई समुदाय नेपालको २४ जिल्ला, भुटान, निउजिल्यान्ड लगायतको देशहरुमा बसोबास गरेको किरात बायुङ राई सुम्निखिमको केन्द्रीय अध्यक्ष ज्ञान बायुङ राईले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…