• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’मा शखिर एफसी अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ ।

    मंगलबार भएकोे खेलमा शिखरले वाईएफसीलाई १–० गोल अन्तरले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा पुगेको हो । शिखरले वाईएफसीलाई जितेपछि ६ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा पुगेको हो ।

    वाइसीएफलाई पहिलो हाफको अतिरिक्त समयमा शिखर एफसीका खेलाडी दिलकुमार लिम्बुले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । यता वाइएफसीले भने दुई खेलमै अंकविहिन भएको छ ।

    आजको खेलको म्याम अफ दि म्याच शिखर एफ.सी.का दावा तामाङ घोसित भए । तामाङलाई कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाको हातबाट नगद सहित ट्रफी र मेडल प्रदान भएको थियो । भोलीको खेलमा देविगंज एफसी र न्युस्टार एफसीवीच हुने आयोजक समितिको उपाध्यक्ष बिक्की राईले बताए ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…