•  लेटाङ- नेकपा माओवादी केन्द्र लेटाङ नगरपालिका वडा नम्बर-३ अन्तर्गतको माझी गाउँ टोल समिति गठन शुक्रबार सम्पन्न भएको छ।

    नेकपा माओवादी केन्द्र नगर कमिटीका सह इन्चार्ज तथा जिल्ला समन्वय समिति सदस्य क. मौसम लिम्बुको प्रमुख आथित्यता र ३ नम्बर वडा इन्चार्ज टंक नाथ लिम्बू र जिल्ला समन्वय समिति सदस्य अर्जुन लिम्बू(दीप)को विशेष आथित्यतामा गठ्न सम्पन्न भएको हो।

    एक औपचारिक कार्यक्रम बिच क.डेनि राईको अध्यक्षतामा १५ सदस्यीय टोल समिति गठन गरिएको हो। माओवादी केन्द्रले आगामी बैशाखमा हुने स्थानिय निर्वाचन लाई लक्षित गरि लेटाङको विभिन्न क्षेत्रहरुमा संगठन बिस्तार लाई तिब्रता दिदै आईरहेको छ।

    लेटाङका सुकुम्बासी समस्या निराकरण र पुर्जा बितरण लाई सहजीकरण गर्ने र चिसाङ खोला तटबन्धन लाई प्राथमिकतामा राखेर भौतिक बिकास निर्माणमा अग्रणी भुमिका खेल्दै अगाडि बढ्ने माओवादी केन्द्र लेटाङ नगर समितिके उद्घोष गरेको छ। भने टोल टोलमा माओवादी प्रती आस्थावान युवाहरु लाई संगठित गर्दै आगामी चुनाबमा नतिजा आफ्नो पक्षमा पार्ने अभियानमा माओवादी केन्द्र  लागेको जिल्ला समन्वय समिती सदस्य तथा नगर  सह-इन्चार्ज मौसम लिम्बुले बताए।

    नवगठित टोल समितिका नामावली निम्न रहेको छ।

    १.डेनि राई- अध्यक्ष 
    २. पवन माझी उपाध्यक्ष 
    ३.शरण सुन्दास-सचीव 
    ४.राधा कुमारी राई-कोषाध्यक्ष 
    ५.टंक बहादुर बिश्वकर्मा
    ६.सोम परियार
    ७.बिज्ञान सुन्दास
    ८.चन्द्र सुन्दास
    ९.कबिता सुन्दास
    १०.अम्बिका सुन्दास
    ११.नवराज राई
    १२.सार्के माझी
    १३.दिपक माझी 
    १४.काले माझी
    १५.दिनेस काजी राई

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…