• मोरङ । बिशेष गरी व्यक्तित्व र नेतृत्व विकासमा जोड दिदै आएको जेसीजले पथरीमा बर्ष २०२२ को नेतृत्व आएपछि सामाजिक कार्य थालेको हो । 
    जेसीजको नयाँ नेतृत्व आएपछि सोमबार पथरीशनिश्चरे नगरको पथरी पुल पश्चिममा जेब्राक्रसिङ बनाएको छ ।
    मुख्य सडक ब्यस्ताहुँदै जाँदा मनकामना सामुदायिक वन उपभोक्ता समिति छिर्न सजिलो होसख भन्ने उदेश्यले ईलाका ट्राफिक प्रहरी कार्यालय पथरीको उपस्थितिमा जेब्राक्रसिङ बनाएको हो । 
    जेसीज वर्ष २०२२ की अध्यक्ष अनिता राई (अनु )को मुख्य नेतृत्वमा भएको कार्यक्रममा ईलाका ट्राफिक प्रहरी कार्यालय पथरीको सह–ईन्चार्ज अच्युत सिग्देलले पूर्व अध्यक्षहरु मानबहादुर दियाली, सन्तोष ढुंगेल, प्रदिपकुमार फूयाल, बर्ष २०२२ बोर्डका सबै पदाधिकारीहरूको उपस्थिति कार्यक्रम सम्पन्न भएको महासचिव  राजकुमार विश्वकर्माले जानकारी दिए ।
     

सम्वन्धित समाचार

काठमाडौ । वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड बराबरको बजेट वि…

काठमाडौं ।  सुन तस्करी प्रकरणमा पक्राउ परेकी नेकपा माओवादी नेतृ अमला रोकालाई काठमाडौं जिल्ला अदालत…

काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज (आइतबार) बिहान ११ बजे संसद भवन नया…