• लेटाङ :   नेपाल कम्युनिष्ट पार्टी (माओवाद केन्द्र )  को लेटाङ नगर  कमिटि अन्तर्गत वडा न. ३ को वडा अधिबेशनबाट नबिन राईको अध्यक्षतामा २९ सदस्य रहनेगरी कमिटि गठन गरेको छ ।


    वडा अधिबेशन   नगर पार्टी सचिब भवानी लिम्बुले औपचारिक रुपमा संचालन गर्नुभएको थियो । सम्पन्न उक्त भेलामा  वडाका अगुवा दर्जनौं युवा नेतृत्वको उपस्थिति  रहेको थियो ।  


    भेलालाई प्रमुख अतिथिको रूपमा उपस्थित पार्टी जिल्लाा कमिटी सह इन्चार्ज तथा प्रदेशका माननीय कुल प्रसाद सावा रहेको थियो भने , अन्य थुप्रै सहभागी बक्ताहरु  थिए  ।  

    नवनिर्वाचित नामावली निम्नअनुसार छ 

    १ अध्यक्ष : नविन राई 
    २ उपाध्यक्ष : मेनुका लामा 
    ३ सचिव : 
    ४ सह सचिब : चन्द्र लामा 
    ५ कोष अध्यक्ष : राम सुन्दाश 
    ६ सदस्य : कर्ण ब. मगर 
    ७ सदस्य :फस्ट ब. राई 
    ८ सदस्य :उपेन मगर 
    ९ सदस्य : रोहित राई 
    १० सदस्य : बिसाल मगर 
    ११ सदस्य : पदम ब. मगर 
    १२ सदस्य : राजन राई 
    १३ सदस्य : यादब मगर 
    १४ सदस्य : बिमल पराजुली 
    १५ सदस्य : शिव धन माझि 
    १६ सदस्य : सन्तोष माझि 
    १७ सदस्य : दिपेन मगर 
    १८ सदस्य : कमल मगर 
    १९ सदस्य : लिला पराजुली 
    २० सदस्य : टक माखिम 
    २१ सदस्य : राजेश मगर 
    २२ सदस्य : राजु मगर 

     अधिवेशनबाट सचिब र ७ सदस्य पछि थप्ने गरि वडा अधिबेशन नव निर्वाचित क नबिन राईको अध्यक्षतामा पहिलो बैठक बसी आयोजित वडा अधिबेशनको कार्यक्रमको  समापन भएको नव निर्वाचित  अध्यक्ष  नविन राईले रातोकलमलाई जानकारी दिनु भयो ।  


     

सम्वन्धित समाचार

सुनसरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिले मंगलबार धरानमा पहिचान पत्रका…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को २६ औं स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति मोरङ…

मोरङ । बिसे नगर्चीको कविता र कृति माथि चर्चा पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा शुक्रबार प…

मोरङ । राष्ट्रिय परीक्षा बोर्डद्वारा भर्खरै प्रकाशित कक्षा १२ को परीक्षामा बोर्ड टप गरेको दावि गर्दै मोरङको पथ…