• असार १ उर्लाबारी 
    झापाको दमक नगरपालिका–५ स्थित एक घरमा डेरा लिएर अध्ययनगर्दै अएकी इलामा मंगलबारेकी १८ वर्षीया श्रृजल कोइरालाको बुधबार कोठा भित्रै संखास्पद रहस्यमय मृत्यु भएको छ ।


    दमकको लाइफर्लान अस्पतालमा रेडियोग्राफी अध्ययानसंगै काम समेत गर्दै आएकी बडाबाउ भक्तबहादुर कोइरालाले जानकारी दिए । कोठामा सव कुन अवस्थामा थियो भन्ने समेत प्रहरीले न हामीले देख्न पाएनौ, सव अस्पताल पु¥याइसकेको थियो, श्रृजल संगै रहेका साथी अरुण भन्ने व्यक्तिले लाइफलाइन अस्पताल पु¥याएको सोदीखोजी गर्दा थाहा पाएको बताए । दाई भक्तबहादुले भाईलाई खबर गरेपछि राति ११ः०० बजे इलामबाट दमक आइपुगेका थिए । 

    आफन्तले भने श्रृजलको हत्या भएको ठहर गरी निष्पक्ष छानबिन गर्न संखामा रहेको व्यक्तिलाई जाहेरी दिएका छन । दमकमै रहेका र घटना प्रत्यक्ष देख्ने श्रृजलकी बडाबाउ भक्तबहादुर कोइराला संग घटनाबारे गरिएको कुराकानी । यता प्रहरीले भने घटनाको कारण वा मृत्युबारे अनुसन्धान शुरु भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनकारी गराएको छ ।

सम्वन्धित समाचार

मोरङ । पछिल्लो बिषम परिस्थितिमा हुनसक्ने चोरी लगायतका सुरक्षा चुनौती सामना गर्न मोरङको पथरीशनिश्चरेमा नाग…

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…