• नालायक सरकार र नालायक management ले आज फेरि एक जना जिम्मेवार नागरिक ले ज्यान गुमाउनु परेको छ।

    हास्य कलाकार Aadarsh Mishra को बुबा को आज उपचार को क्रम मा निधन भएको छ। उहाँ ले धेरै दिन अघि बाट मदत को लागि गुहार लगाइ राख्नु भएको थियो। उहाँ को बुबा डाइलेसिस को बिरामी हुनुहुन्थ्यो।

    हिजो मात्र उहाँ ले कुर गर्दा नारायणी अस्पतालमा मा मान्छे मर्न दिरहेको, nurse लाई PPE समेत न भएको र आफ्नो बुबा को 4 घन्टा लाग्ने operation साढे 2 घन्टा मा सकाइएको गुनासो पोखिरहेका थिए । आज बिहान उन्ले आफ्नो बुबा लाई उपचार को लागि भरतपुर लाइजादै गरेको र " I don't want to loose my dad " भन्दै tweet गरेका थिए तर अहिले उहाको निधन भएको छ।

    कसलाइ दोष दिने?

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…