• मलेसिया- नेपका माओबादी केन्द्र सम्बद्ध बिदेश बिभाग "नेपाली जनप्रगतिशिल मन्च" मलेशियाले पार्टीको बिदेश बिभाग कोषमा आर्थिक सहयोग रकम जम्मा गरेको छ। 

    कोभिड-१९ को कारण  अक्रान्त बनिरहेको अवस्थामा जन्ताका समस्या बारे सरकारको कुनै चासो र  ध्यान नगएको कारण प्रवासि भुमिबाट सहयोग गरिएको मंचका अध्यक्ष प्रेम पाण्डे र सचिव रुपधन घर्ती मगर द्वारा हस्तक्षरित  बिज्ञप्तीमा भनिएको छ।

    आर्थिक सहयोग अभियान मार्फत संगठित सदस्य तथा शुभ चिन्तकहरु बाट ९३५६  मलेशियन रिङ्गेट राहत सङ्कलन भएको थियो। भने देशलाई दुखेको बेला यति रकमले पनि धेरै सहयोग हुनसक्छ, भन्ने मनसायले आर्थिक सहयोग गरिएको मन्चका अध्यक्ष प्रेम पाण्डेले बताए।

    सो अभियान  बाट रु.२,६७,००० आर्थिक रकम सङकलन भएको थियो। उक्त सङकलित रकम बिहिवार ग्लोबल आइ.एम.ई बैंक मार्फत पार्टीको बिदेश बिभागको खातामा पठाईएको छ। 

    सहयोगी दाताहरुको नामवली निम्नलिखित रहेको छ।

    रकम आर. एम-

    १. रुपधन घर्ती - १८००  

    २. खगेन्द्र न्यौपाने- १००० 

    ३. अमृत थापा - ८०० 

    ४. अरुण गिरि -५०० 

    ५. गेस कुमार राई- ५०० 

    ६. रमेश तिवारी- ५०० 

    ७. महेन्द्र जंग शाह-५०० 

    ८.सुनिल चालिसे- ५०० 

    ९. सुगम मगर- ३६० 

    १०. विश्व राई- ३३३ 

    ११. प्रेम पाण्डे-३५० 

    १२. मेरो नेपाल रेस्टुरेन्ट- ३१० 

    १३. अर्जुन घर्तिमगर- २५२ 

    १४. सिताराम बस्नेत- २५१ 

    १५. कृष्ण नेपाल -२५० 

    १६. श्याम श्रेष्ठ- २५० 

    १७. पासांग लामा-२०० 

    १८. शेर बहादुर गुरुङ- २०० 

    १९. श्रवन लुन्गेली मगर- १५० 

    २०. दीप लिम्बु-१०० 

    २१. बिपिन राई -१०० 

    २२ .ऋषि पोख्रेल -१०० 

    २३.केशब पुन मगर-५० 

     

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…