• काठमाडौँ। नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उनकै निजी निवास, बालकोटमा बसेको नेकपा (एमाले) स्थायी कमिटीको ९६ औं बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो।

    आज बसेको बैठकले १६ उम्मेदवार छनौट गरेको छ भने यसअघि सोमबार ५, ६ र ७ प्रदेशका १३ उम्मेदवार छनोट भइसकेका छन्।


    प्रदेश नं १– 
    १. नैनकला ओझा (महिला), मोरङ
    २. खेम नेपाली ( दलित), मोरङ
    ३. हरिचरण सिवाकोटी (खुला), झापा
    ४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
    ५. अगम बान्तवा (अल्पसंख्यक), इलाम

    प्रदेश नं २–
    १. सुमन प्याकुरेल (खुला), सप्तरी

    प्रदेश नं ३
    १. पार्वती रावल (महिला), चितवन
    २. उदया शर्मा ( महिला), काठमाडौं
    ३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
    ४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
    ५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
    ६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर

    प्रदेश नं ४– 
    १. रामबहादुर थापा (अपांगता), स्याङ्जा
    २. गणेश तिमिल्सिना (खुला), पर्वत
    ३. शान्ति अधिकारी (महिला), बाग्लुङ
    ४. दीपा गुरुङ (महिला), लमजुङ

    प्रदेश नं ५-

    १. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
    २. खिमलाल भट्टराई (खुला), रुपन्देही
    ३. मीना बुढा (महिला), रोल्पा
    ४. कोमल वली (महिला), दाङ

    प्रदेश नं ६

    १. कविता बोगटी (महिला), हुम्ला
    २. नन्दा शर्मा (महिला), सुर्खेत
    ३. नरपति लोहार (दलित), कालिकोट
    ४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
    ५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

    प्रदेश नं ७
    १. कमला ओली (महिला), कैलाली
    २. इन्दु कडेरिया बिष्ट (महिला), कञ्चनपुर
    ३. शेरबहादुर कुँवर (खुला), अछाम
    ४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…