• बाहुण्डाँगी । मकवानपुरको हेटौँडामा सम्पन्न क्षेत्र ख को क्षेत्रीय सम्मेलनमा भएको अन्तर शाखा वक्तृत्वकला प्रतियोगितामा पर्वत जेसीजकी निरुता शर्मा प्रथम भएकी छिन् ।
    शनिवार सम्पन्न प्रतियोगितामा पर्वत जेसीजबाट सहभागि बनेकी निरुता च्याम्पिन बनेकी हुन् ।
    नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेलले ल्याउनु भएको राष्ट्रिय प्रकरण राइज टु लिड विषयमा उनले आफ्नो प्रस्तुती राखेकी थिइन् ।
    प्रथम भएसँगै निरुताले रत्ननगरमा हुने नेपाल जेसीजको ४६ औँ महाधिवेशनमा सहभागि हुने अवसर पाएकी क्षेत्र ख का निरुपित कार्यकारीणी उपाध्यक्ष एवम् सम्मेलन सभापति रमेश चन्द्र भुषालले बताउनु भयो ।
    कार्यकारीणी उपाध्यक्ष भुषालले वस्तीपुर जेसीजको आतिथ्यतामा भएको सम्मेलन उत्कृष्ट रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आभार तथा धन्यवाद व्यक्त गर्नु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…