• विराटनगर । वि पी कोइरालाले प्रारम्भ गर्नु भएको सुभकामना आदन प्रदान लाइ निरन्तरता दिदै नेपाली काग्रेस केन्द्रीय समीतिले ७७ वटा जिल्लामा एकसाथ कार्यक्रम गर्ने निर्देशन दिएपछी आज कार्तिक १६ गते नेपाली कांग्रेस मोरङ्ले  शुभकामना आदान-प्रदान एवं चियापान कार्यक्रम मोरंग पाटी सचिवालयमा अलिक फरक किसिमले प्रस्तुत गर्यो    अल्झीलाग्दो र दिग्दारी आसन ग्रहण लाइ परिमार्जित गर्दै मंन्चमा उभ्याएर घण्टौं भाषण गर्ने परिपाटी लाइ सुधारेर निर्धारित समयमा कार्यक्रम को समापन गरेर मोरंग कांग्रेस ले कार्यक्रम यसरी नै थालनि गर्नु पर्ने संकेत पनि दिएको छ ।  

    कार्यक्रमको सभापति रहेका डिगवहादुर लिम्बुले अहिलेको सरकार भनेको दुइ तिहाइको सरकार हो र यो सरकारले सम्बृध्दी र विकासको काम  गरेर रोजगारीको लागी विदेस पलायन हुने युवाहरुलाइ यही रोज़गारको व्यवस्था गरोस भन्दै सभापती लिम्बुले अव फेरी पनि युवालाइ सडकमा ढुंगा हान्न र टायर बाल्न नपरोस भन्दै अहिलेको सरकारलाइ मेरो यही शुभकामना छ यसरी व्यंग्य गर्दै उपस्थित सवैमा चिया पान ग्रहण गर्न अनुरोध गरे । प्रमुख अथिती नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइराला समेत वक़्ता रहनु भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य डा डिला संग्रौला,  नेकपाका केन्द्रिय सदस्य बिनोद ढकाल , पिताम्बर दाहाल मोरङ्का प्रजिअ रमेस केसी, लगायतको सम्वोधन रहेको थियो ।

सम्वन्धित समाचार

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …